आजको मौसम

काठमाडौँ, ७ फागुन । हाल प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ भने उच्च पहाडी तथा…