आजको मौसम

काठमाडौँ, ८ फागुन । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजदेखि मौसम खुल्दै जाने भएको छ । अहिले पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएर अरु ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै तराईका केही ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको भए…