आजको राशिफल

काठमाडौँ, २४ साउन । आज २०८२ साल साउन २४ गते शनिबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा फलदायी हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। ऋणको भार कम हुँदै जानेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। वृष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। बन्धुसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीति र शिक्षामा महत्त्वपूर्ण…