सप्तरी, २३ फागुन । सप्तरीमा मोटरसाइकलले ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका-५ तारखोलामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४० प २२१५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा रौतहटको देवाही गोनाही नगरपालिका-९ घरहरी निवासी ब्रम्हदेव साह भनिने ६५ वर्षीय रेखा दासको मृत्यु भएको प्रहरीले जनाएको छ । दासलाई बाटो क्रस गर्ने…