आजको राशिफल

वि.सं.२०७७ साल फाल्गुन ०३ गते । सोमबार । ईश्वी सन् २०२१ फेब्रुवरी १५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–चतुर्थी,५१ घडी ०७ पला,रातको ०३ बजेर १० मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–उत्तरभाद्रपदा,२९ घडी १५ पला,बेलुकी ०६ बजेर २५ मिनेट उप्रान्त रेवती ।…