‘अनटेस्ट’ ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

बिनानम्बरको अनटेस्ट ट्याक्टर आज बिहान २ बजे बैतडीको सिगास गाउँपलिका- ९ बाजपानीमा दुर्घटना हुदा बझाङको बित्थडचिर गाउँपालिका वडा नं ४ का ४० वर्षीय जित बहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो । यस्तै घाइते हुनेमा चालक समेत रहेका बझाङको बित्थडचिर गाउँपालिकाकै वडा नं ५ का ३२ वर्षीय नरेन्द्र महरा, ट्याक्टरमा सवार बित्थडचिर वडा नं ४ कै…