सेनिटाइजरको अधिक प्रयोग खतरनाक

काठमाडौँ, ९ फागुन । कोरोना महामारी  (कोभिड–१९)ले  ‘ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो तर यसको प्रयोग गर्न नजान्दा त्यसले पार्ने असरका बारेमा सायदै हेक्का राख्ने गरिएको छ । छालारोग विशेषज्ञ डा. मेलिना अमात्यले भनिन्, “कोरोना सङ्क्रमण  मात्र  नभएर  विभिन्न सरुवा   रोगबाट   बच्न   ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु राम्रो हो तर सेनिटाइजर प्रयोग कस्तो बेला…