आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौँ, ७ फागुन । आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइदैछ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा सरकारले आज विशेष कार्यक्रम गर्दैछ । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको…