सप्तरी, १५ माघ । सप्तरीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजस्थित नहरको बाटोको छेउमा बिग्रेर राखिएको पुरानो रोलरमा ठोक्किएर ३ जना सवार स. ३ प. ३०४७ नम्बरको मोटरसाइकल दुर्घटना हुदा चालक तिलाठी कोइलाडी गाउँपालिका-३ सकरपुरा निवासी ३०…