वि.सं. २०७७ साल माघ १३ गते । मङ्गलबार । इस्वी सन् २०२१ जनवरी २६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–त्रयोदशी, ४३ घडी ३३ पला, रातको १२ बजेर २० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–आद्रा, ४९ घडी ४५ पला, रातको ०२ बजेर…