चितवन, १ पौष । कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्कीको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका क्रममा क्षयरोगको सङ्क्रण पुष्टि भएका उनको भरतपुर अस्पतालमा मृत्यु भएको…