ब्राउन सुगरसहित तीन जना पक्राउ

झापा,५ माघ । झापाबाट ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक घर भएका देवेन्द्र राई, गौरादह बस्ने लक्ष्मण दास र राम शाहलाई पक्राउ गरेको हो  । वेन्द्रको साथबाट २ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । देवेन्द्रको बयानको आधारमा ब्राउन सुगरको स्थानिय डिलर संचालक गौरादह नगरपालिका–३…