आजको राशिफल

वि.सं. २०७७ साल माघ ०५ गते । सोमबार । इस्वी सन् २०२१ जनवरी १८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–पञ्चमी, ०८ घडी २७ पला, बिहान १० बजेर २० मिनेट उप्रान्त षष्ठी । नक्षत्र–पूर्वाभाद्रपदा, ०५ घडी ३५ पला, बिहान ०९ बजेर…