स्याङ्जामा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ, ३० जेठ । स्याङ्जामा आज बिहान भारी वर्षा भएको छ । पछिल्लो एक स्याङ्जा वर्षामापन केन्द्र र आसपासमा मध्यमदेखि भारी वर्षामापन भएको हो ।  उक्त क्षेत्र भएर बहने ससाना खोलामा आकस्मिक बाढीसमेत आउनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।  कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले दिउँसासम्म आवश्यक…