आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, १६ मंसिर । थप १३ सय ४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ जना रहेको छ । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ५३० संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौँका ४०९ जना, ललितपुरका ८५ जना…