बाँके, १८ पौष । नेपालगञ्ज उप–महानगरपालिका स्थित कारकाँदोमा बसेले ट्याक्टरलाई ठक्कर दिएर पसलमा पस्दा एक जनाको मृत्यु भएको छ । ना.५ख ५७७३ नम्बरको बसले भे.१च ५१३४ नम्बरको ट्याक्टरलाई ठक्कर दिएर अनियन्त्रित हुँदै बस पसलमा पस्यो । दुर्घटनामा परेर आटोको शोरुममा बसिरहेका नेपालगञ्ज उपमहानगर–१३ बस्ने बिक्रम वृजबासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शुक्रबार…