प्रहरीको गोली लागेका बुद्धिराजको मृत्यु

काठमाडौँ, १० मंसिर । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ । हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । ग्रान्डी अस्पतालमा जेनेरल मेनेजर विकासमान सिंहका अनुसार उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा उनको मृत्यु भएको हो । बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको…