हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

सोलुखुम्बु, २९ पौष । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ । मङ्गलबार वडा नं ४ की २८ वर्षीया पवित्रा राईलाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं लागिएको गाउँपालिका स्वास्थ्य संयोजक जितेन्द्रकुमार यादवले जानकारी दिनुभयो । जुम्ल्याहा बच्चामध्ये एउटा शिशुको जन्म भए पनि अर्को शिशुको जन्म हुन नसक्दा आमा र शिशु दुवैको स्वास्थ्य अवस्था…