मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सर्लाही, २२ पौष । सर्लाहीमा आफैंले चलाएको मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बीआर३०एल ८०४५ नम्बरको मोटरसाइकल बलरा नगरपालिका-४ स्थित गडहिया बलरा सडक खण्डमा आफैं अनियन्त्रित भई पल्टिदा रामनगर गाउँपालिका वडानम्बर-२ बस्ने रामएकबाल राय यादवको मृत्यु भएको हो । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय धुलिखेल मेडिकल अस्पताल…