एपीएफद्वारा चोरीपैठारीको सामान बरामद

बाँके, २६ मंसिर । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित जमुनाह भन्सार ईलाकाबाट एपीएफ टोलीले दुई लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याँउदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय…