काठमाडौँ, २५ कार्तिक । आज देशका धेरै ठाउँको मौसम सफा नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पारिलो घाम लाग्ने छ । पश्चिम पहाडी क्षेत्रका एकरदुई ठाउँमा भने आंशिक रुपमा मौसम बद्ली हुने छ । अन्य क्षेत्रको मौसम भने अबको एकरदुई दिन सफा नै रहने महाशाखाले जनाएको छ…