आजको राशिफल

काठमाडौँ, १८ साउन । आज २०८२ साल साउन १८ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेत सफल बन्नेछ। स्वास्थ्यमा समस्या हुनेछ। राजनीतिक क्षेत्रमा संकटको सामना गर्नुपर्ने दिन छ। परिवारमा विवाद बढ्ने जोखिम भएकाले थोरै बोल्नु उचित हुन्छ। वृष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा उदय हुनेछ। शिक्षामा…