काठमाडौँ, २२ मंसिर । झारखण्ड र आसपासमा न्युन चापीय प्रणाली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ । त्यस्तै आज प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशहरूमा…