उदयपुर, ३० कार्तिक । उदयपुरमा जुवा खेलिरहेको अवस्थामा दुई लाख ४७ हजार नगद र तीन लाखको चेकसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति त्रियुगा नगरपालिका १० को करमगाछीमा प्रेम भट्टराईको घरमा जुवा खेलिरहेको अबस्थामा सोही नगरपालिकाका प्रेम भट्टराई, ईश्वर खड्का, गाईघाट बजारका मन्दिप राई, राजनकुमार राउत, त्रियुगा…