गोरखा, १ पौष । जिल्लाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् भने ५ जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बुधबार विहान काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्वरको रात्री बस अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खस्दा दर्घटनाका घाइतेमध्ये पाँच जनाको अवस्था गम्भिर…