तेह्रथुम, २८ मंसिर । जिल्लाको छथर गाउँपालिका वडा नम्बर ६ सुदापमा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । सोही गाउँपालिकाका अधयक्ष सन्तवीर लिम्बुका अनुसार स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा वडा नम्बर ६ की कोपिला लिम्बुका छोरीहरू ७…