आजको राशिफल

वि.सं.२०७७ साल मंसिर ०६ गते । शनिबार । ईश्वी सन् २०२० नोभेम्बर २१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–सप्तमी,४८ घडी ३७ पला,रातको ०१ बजेर ५७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–श्रवण,२० घडी ४८ पला,दिउसो ०२ बजेर ५० मिनेट उप्रान्त धनिष्ठा ।…