बुटवल, २१ असोज । कोरोना विशेष अस्पताल बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगर ९ की ५५ वर्षीया महिला र नवलपरासी पश्चिमको सुनवल नगरपालिका ५ का ७६ वर्षीय पुरुष रहेका छन् । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार असोज १७ गते अस्पतालमा भर्ना गरिएकी बुटवलकी महिलाको आज…