दियोबाट आगलागी हुँदा एक जनाको मृत्यु

वीरगञ्ज, ३० कार्तिक । पर्सामा घरमा बालिएको दियोबाट आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति लक्ष्मीपूजापछि घरमा बालिएको दियोबाट आगालागी घरमै सुतिरहेकी बहुदरमाई नगरपालिका – ८ रामनगरी बस्ने मनबोध साहकी छोरी १५ वर्षिया मनाकुमारी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । घरका अन्य सदस्यले भने भागेर ज्यान जोगाएका थिए । आगलागीबाट फुसको…