आजको राशिफल

वि.सं.२०७७ साल कार्तिक २९ गते । शनिबार । ईश्वी सन् २०२० नोभेम्बर १४ तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १० मिनेट । दिनमान २६ घडी ५३ पला । यम-पञ्चक (तिहार), नरकचतुर्दशी, कुकुर तिहार। प्रातस् तैलस्नान। दीपमालिका, लक्ष्मी-पूजा, दीपावली, सुखरात्रि। मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  टिम परिचालन गरी व्यावसाय बिस्तार…