४ लाख अवैध भारतीय रकमसहित एकजना पक्राउ

कपिलवस्तु, १७ असोज । कपिलवस्तुको कृष्णनगरमा अवैध ४ लाख भारतीय रकमसहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल कृष्णनगरले कृष्णनगर नगरपालिका– ३ लक्ष्मीनगरबाट विशेष सूचनाको अधारमा ४ लाख रकमसहित सोही नगरका ५४ वर्षीय पप्पु गुप्तालाई पक्राउ गरेको हो । उक्त रकम ५ सयको ४०० थान र २ हजारको १०० थान गरी भारतीय…