थप दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, १५ असोज । बुटवलको कोरोना विशेष अस्पतालमा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल १/१ जना गरि थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वार्ड १० का ८० बर्षीय पुरुषको मृत्यु भएको कोरोना अस्पतालमा फोकल पर्शन डा. शुर्दशन थापाले जानकारी दिए । उनको अनुसार असोज १२ गते कोरोना पोजेटिभ…