डडेल्धुरा, ११ मंसिर । डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ खैरोडामा एक महिलामाथि सामूहक बलात्कार भएको छ । बुधबार राति स्थानीय ३० वर्षकी महिलामाथि मेला हेरेर फर्किएका युवाहरुले सामूहिक बलात्कार गरेको उजुरी परेको डडेल्धुराका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मेला हेरेर फर्किएका २ पुरुषले गोठमा काम गरिरहेकी महिलामाथि बलात्कार गरेको भन्ने उजुरी आएको र उक्त घटनाबारे थप…