अफिमसहित दुई जना पक्राउ

जाजरकोट, २२ कार्तिक । लागुऔषध अफिमसहित नलगाड नगरपालिकाका दुइईजना पक्राउ परेका छन् । प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९, राडीबजारबाट जाजरकोट ८, नलगाडका ४६ वर्षीय मालबहादुर सिंह र वडा ९ का ६० वर्षीय कालीबहादुर सिंहलाई अफिमसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय आठबीसकोटबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा दुवैलाई शुक्रबार…