थप तीन जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, ७ मंसिर । धरानमा एक र दाङमा दुईजना गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोभिड–१९ का बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको मेचीनगरस्थित बाहुनडगी–४ का ४५ वर्षीय पुरुष रहेका छन् । गत मंसिर १ मा कोरोना भाइरसको संक्रमण पुष्टि…