आज २०७७ असोज ९ गते शुक्रबार । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मठ–मन्दिरको भ्रमणले…