दुर्घटनामा घाइते महिलाको मृत्यु

दमक, १५ कार्तिक । गुडिरहेको मोटरसाइकलबाट खसेर घाइते भएकी झापा गौरीगन्ज गाउँपालिका ५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारका क्रममा मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका ५, लारिकट्टाको भित्री सडकखण्डमा बिहीबार को।३७प २२३२ नम्बरको मोटरसाइकलमा सवार ताजपुरिया अचानक खसेकी थिइन् । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय…