तीन महिनामा १६३ फरार प्रतिवादी पक्राउ

तनहुँ, १९ असोज । देवघाट गाउँपालिका २ का ६१ वर्षीय खड्कबहादुर दमैलाई जिल्ला अदालत तनहुँले २०४९ मङ्सिर ८ गते दुई वर्ष ८ महिना २२ दिन कैदको फैसला सुनायो । जिउ मास्‍ने उद्योगमा कैद सजाय तोकिएका उनी त्यसयता फरार सूचीमा थिए । प्रहरीले उनीलाई २८ वर्षपछि आइतबार पक्राउ गरेको छ । देवघाट ४ का सनबहादुर थापालाई…