जनकपुरधाम, २९ कार्तिक । जनकपुरधाममा एक महिलामाथि एसिड प्रहार भएको छ । आज विहान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित जानकीनगरमा २६ वर्षीया आरती साह माईतीमा बसेको बेला एक युवकले एसिडले प्रहार गरी भागेको स्थानीयवासीको भनाई छ । आरतीको उपचार अहिले जानकी हेल्थकेयरमा भइरहेको प्रहरीले जनाएको छ । एसिड प्रहार गरेको आरोपमा एक युवक प्रहरीको…