बढी मूल्यमा प्याज बिक्री गर्ने तीन जना व्यापारी पक्राउ

जनकपुरधाम, १ असोज । सिराहा प्रहरीले लुकाएर महँगो मूल्यमा प्याज बिक्री गर्ने तीन जना व्यापारीलाई पक्राउ गर्दै ७ हजार किलोभन्दा बढी प्याज नियन्त्रणमा लिएको छ । गोलबजार, मिर्चैया र लहान नगरपालिकाका तीन वटा व्यापारीले आफ्नो गोदाममा राखेर कालोबजारी गरिरहेको पाइएपछि उनीहरुलाई पक्राउ गर्दै प्याज नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गोलबजार नगरपालिका ४ मा जय…