कोरोना संक्रमित एक गर्भवती महिलाको मृत्यु

चितवन, ६ कार्तिक । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक जना गर्भवती महिलाको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया महिलाको बिहीवार बिहान उपचारको क्रममा मृत्युु भएको हो । उनको अवस्था जटिल भएपछि बुधबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । गत असोज ३० गते कोरोना संक्रमण पुष्टि…