आजको राशिफल

वि.सं.२०७७ साल कार्तिक ०४ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २० तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २८ मिनेट । दिनमान २८ घडी २१ पला । शारदीय नवरात्र। मंगल–चतुर्थी व्रत। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपान तथा बाताबरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने ग्रहयोग रहेकोछ…