थप दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २३ कार्तिक । थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत रोल्पाको लिबाङ नगरपालिका–४ का ५६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएका पुरुषको शनिबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । शिक्षण…