काठमाडौँ, २५ असोज । बंगालको खाडीको पूर्वी–मध्य भागमा न्यून चापीय क्षेत्र रहेकोले उक्त निम्न चापिय क्षेत्र पश्चिम–उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर नै आँशिक बदली भइरहेको छ । आज दिउँसोको मौसम भने प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली…