बाघको छाला र सालकको खपेटासहित एक जना पक्राउ

पोखरा, ७ असोज । पोखरा महानगरपालिका–३१ बनपोखरीबाट बाघको छाला र सालकको खपेटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ गल्छी गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्तोष लामिछानेलाई पोखरा महानगरपालिका–३१ बनपोखरीबाट एक थान बाघको छाला, एक थान सालकको खपेटा र करिब तीन किलो सात सय ५० ग्राम बाघको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जासहित मंगलबार…