सुनसरी, ३२ साउन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ मा एक जना युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी अनुसार गत बिहीबारदेखि हराइरहेका नरसिंह ७ बस्ने २२ वर्षका गुणराज यादवको शव शव बिहान ८ बजे भोक्राहा नरसिहं ५ झोलुंगे पुल नजिक खोलामा प्लास्टिकको बोरामा बाँधेर पानीमा राखेको अवस्थामा फेला परेको हो ।…