चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ

काठमाडौँ, ११ साउन । आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु भएको छ । पूर्वी चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । केन्द्रको जारी गरेको तालिका अनुसार नारायणी–माडी फिडरमा बिहान ६ देखि ९ बजेसम्म र दिउँसो ३ देखि…