गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टि

पोखरा, १९ भदौ । गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टि भएसगै संक्रमितको संख्या २३५२ पुगेको छ ।