आजको मौसम

काठमाडौँ, २४ साउन । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउन लागेकाले आज रातिदेखि पानी पर्ने क्रम बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज रातिदेखि पानी पर्ने क्रम बढ्ने भएकाले बाढी र पहिरोको जोखिम बढेको छ । अहिले घाम लागेको ठाउँको मौसम पनि दिउँसोपछि बादल लाग्नेछ । यस्तै कतै नजिकै पानी परे…