आज २०७७ साल भदौ २४ गते बुधवारहर्षन भाद्र कृत्तिका , महालक्ष्मी व्रत समाप्तिरसप्तमी श्राद्ध मेष(९चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमाइलो यात्रा रहला । आकस्मिक धन लाभ हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुखपनि मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्धा मामिलामा विजयी प्राप्त…